फोटो फिचर

सरसफाइ
 भदौ ३, २०७९
मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ मेलम्चीको संयुक्त आयोजनामा शुक्रबार मेलम्चीबजार तथा  श्री कृष्ण मन्दिर तथा बजार सरसफाइ गरिँदै । तस्बिर : रासस
जडीबुटी सतुवा खेती
 भदौ ३, २०७९
भोजपुरका किसानले गरेको सतुवा खेती । सतुवाको गाँनो तथा बिरुवा बेचेर किसानले राम्रो आम्दानी गरिरहेका छन् । यहाँका ३०० भन्दाबढी कृषकले व्यावसायिक रुपमा सतुवा खेती गरिरहेका छन् । तस्बिर   : रासस
बिग्रिएर थन्किएको गाउँपालिकाको जेसिबीे
 भदौ ३, २०७९
किनेको एक वर्षमै बिग्रिएर थन्किएको दाङको दंगीशरण गाउँपालिकाको जेसिबी ।  तस्बिर : रासस
कृष्ण मन्दिरमा भक्तजन
 भदौ ३, २०७९
कृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार ललितपुरको मङ्गलबजारस्थित कृष्ण मन्दिरमा दर्शन गर्न आएका भक्तजन   । तस्बिर : रासस
कृष्ण जन्माष्टमी–जनकपुर
 भदौ ३, २०७९
आ–आफ्ना बच्चाहरुलाई कृष्ण जन्माष्टमीको अवसरमा भगवान कृष्ण र राधा जस्तै स्वरुपमा सजाउने र फोटोसूट गर्ने क्रेज बढेको छ । श्री कृष्ण जन्माष्टमीसँगै त्यस्ता किसिमका फोटोहरुले सामाजिक सञ्जाल भरिन थालेको देखिन्छ । त...
हाँसपोखरी
 भदौ ३, २०७९
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अवस्थित हाँसपोखरी । तस्बिर : रासस
अन्नपूर्ण हिमाल
 भदौ ३, २०७९
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल । यहाँबाट अन्नपूर्ण हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : खत्री
टर्की पालन
 भदौ २, २०७९
बागलुङ नगरपालिका–१०, भकुण्डे होमस्टे गाउँमा व्यावसायिक रुपमा पालिएको टर्की । तस्बिरः रासस
गर्मी छल्न स्नान गर्दै पर्यटक
 भदौ २, २०७९
केही दिनदेखि अत्याधिक गर्मी बढेसंँगै सुनसरी कोशी गाउँपालिका–४, कोशी कटानमा रहेको सीमासारको पानीमा नुहाउँदै आन्तरिक पर्यटक । यहाँको पानी सप्तकोशी नदीको जस्तै चिसो हुने भएकाले गर्मीयामका बेला नुहाउनेह...
तानसेन टुँडिखेल मैदान स्तरोन्नति गरिँदै
 भदौ २, २०७९
पाल्पाको सदरमुकाम तासेनमा रहेको टुँडिखेल मैदान स्तरोन्नति गरिँदै । यहाँ अहिले बर्मुडा जातको दुबो लगाइएको छ । तस्बिर : रासस
Page 1 of 164

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७