समाजका रोचक कुरा

विराटनगर महानगरपालिकाको मेयरमा काङ्ग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेका  शिल्पा कार्की विजयी
 जेठ ७, २०७९
विराटनगर - विराटनगर महानगरपालिकाको मेयरमा काङ्ग्रेस उम्मेद्वार नागेश कोइराला निर्वाचित भएका छन् भने उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छिन् । मेयरमा काङ्ग्रेस उम्मेद्वार नागेश ३० हजार १...
पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको रहस्मय हीरा लिलामीमा, ६० लाख डलर बढीमा मूल्य पाउने अपेक्षा
 माघ २४, २०७८
एजेन्सी - पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममार्फत बिक्रीमा राखिएको छ । अर्बौ वर्षअघि बनेको यो रहस्मय हीराको नाम ‘द एनिग्मा’ दिइएको छ । यो रत्...
प्राकृतिक पुरैना ताल
 पुस १६, २०७८
काठमाडौं - कैलालीको कैलारी गाउँपालिका– ३ स्थित प्राकृतिक पुरैना ताल । उक्त तालको नाम हाल कमल पोखरी नामकंरण गरिएको छ । तस्वीर : रासस
कास्कीकोटको देउरालीमा  पद यात्रा
 असोज ११, २०७८
विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु सोमबार पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पद यात्रा गर्दै ।  तस्बिरः रासस
एक लाख वर्ष अगाडि जीवित रहेको मानवको अज्ञात प्रकार पत्ता लाग्यो
 असार ११, २०७८
इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लगाएका छन्। राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययन...
एक महिलाले जन्माइन् एकै पटक १० बच्चा !
 जेठ २६, २०७८
एक महिलाले एकै पटक दस बच्चालाइ जन्म दीएकी छिन् । साउथ अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले एकैपटक दस बच्चालाइ जन्म दीएकी हुन् ।  डेलिमेलका अनुसार ३७ वर्षीया महिलाले ७ जुनमा दस बच्चाको जन्म द...
अनौठो योजना, खोप लगाउन आउनेलाई गाँजा निःशुल्क
 जेठ २६, २०७८
काठमाडौं– आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा नि...
विमान भाडामा लिएर आकाशमा विवाह
 जेठ ११, २०७८
काठमाडौं– एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको ...
२५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ बच्चा !
 बैशाख २२, २०७८
मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए । मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा ...
नेप्सेमा मञ्जुश्री फाइनान्सको ऋणपत्र सूचिकृत
 बैशाख १, २०७८
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मञ्जुश्री फाइनान्स लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको  ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र सूच...
Page 1 of 69

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७