ब्रेकिङ : संसद भवन भित्र प्रहरी जवानले गरे गोली हानी आत्महत्या

१ हप्ता अगाडि

 काठमाडाैं- संसद भवन भित्र प्रहरी जवानले गरे गोली हानी आत्महत्या  गरेका छन् । बिहान ड्युटीमा रहेका प्रहरीले दुइ नम्बर गेटकाे साैचालयमा गाेलि हानेका स्राेतकाे  भनाइ  ।

१ हप्ता अगाडि

प्रतिक्रिया