कति पुग्यो आज अमेरिकी डलरको  भाउ ?

६ दिन अगाडि

काठमाडाैं - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापानी येनलगायत अधिकांश मुद्राको भाउ घटेको छ । 

साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन -शुक्रबार खरिद १३३.५५ रुपियाँ र बिक्री दर १३४.१५ रुपियाँ थियो  । 

doller123454566त्यस्तै, अघिल्लो कारोबार दिन जापानी येन १० को खरिद दर ८.४३ रुपियाँ र बिक्री दर ८.४७ रुपियाँ रहेकामा आज भने खरिद ८.३९ रुपियाँ र बिक्री ८.४३ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

 

६ दिन अगाडि

प्रतिक्रिया