अमेरिकी डलर, चिनियाँ युआन र यूएई दिरामको भाउ स्थिर, कुन देशको कस्तो छ हेर्नुस सूची

५ दिन अगाडि

 काठमाडाैं 

अमेरिकी डलर, चिनियाँ युआन र यूएई दिरामको भाउ स्थिर रहेकाे छ ।  साेमबार नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दरमा यस्ताे रेट भेटिएकाे हाे । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ तोकिएकामा हिजो पनि सोही दर कायम थियो ।  त्यस्तै, अघिल्लो कारोबार दिन चिनियाँ युआन १ को खरिद मूल्य १८।३७ रुपियाँ र बिक्री मूल्य १८.४५ रुपियाँ रहेको थियो  । आज पनि हिजोकै दरलाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । साथै, यसदिन यूएई दिराम १ को खरिद दर ३६.३१ रुपियाँ र बिक्री दर ३६।४७ रुपियाँ कायम गरिएको छ । हिजो पनि सोही दरमा मुद्रा साटिएको थियो । 

bidesi dar

५ दिन अगाडि

प्रतिक्रिया