गीत ‘ए आमा जाम भन्यो मलाई’ युट्युबमा एक महिनामै करोड क्लबमा

५ दिन अगाडि

काठमाडौं- लोकगायिका रीता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ युट्युबमा रिलिज भएको एक महिनामै करोड क्लबमा प्रवेश गरेको छ ।   राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी थापाको यो गीतलाई हालसम्म १ करोड ३ लाख भन्दा बढी पटक हेरिएको छ ।

यो गीत लामो समय युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पर्न सफल भएको थियो । फेसबुक रिल्स र टिकटकमा समेत गीतले सुरूका दिनदेखि चर्चा पाएको थियो ।
 

५ दिन अगाडि

प्रतिक्रिया