अमेरिकी डलरको भाउ घट्यो कि बढ्यो  ?

४ दिन अगाडि

काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.२४ रुपियाँ र बिक्री दर १३३.८४ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.३६ रुपियाँ र बिक्री  १३३.९६ रुपियाँ थियो । 

त्यस्तै, अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४२.६० रुपियाँ र बिक्री मूल्य १४३.४४ रुपियाँ थियो, जुन आज खरिद १४२.९५ रुपियाँ र बिक्री १४३.५९ रुपियाँ छ ।  साथै, यसदिन पाउन्ड १ को खरिद दर १६८.७१ रुपियाँ र बिक्री दर १६९.४७ रुपियाँ छ । हिजो भने सोही मुद्राको खरिद १६८.६५ रुपियाँ र बिक्री १६९.४१ रुपियाँ थियो । 

४ दिन अगाडि

प्रतिक्रिया