गरिमा क्यापिटलको सञ्चालक समिति परिवर्तन

४ दिन अगाडि

काठमाडौँ- गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ ।

कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा नैना नेपाल ढकाल नियुक्त हुनुभएको छ । यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।

सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् कम्पनीको हालको सञ्चालक समिति देहाय बमोजिम रहेको छ :

४ दिन अगाडि

प्रतिक्रिया