यूनाइटेड अजोड इन्स्योरेन्स र  लक्ष्मी सन्राइज क्यापिटलबीच सम्झौता

४ दिन अगाडि

काठमाडौँ -  यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक श्री लक्ष्मी सन्राइज क्यापिटल सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री श्रवण रावल तथा श्री लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गरे । 
 

४ दिन अगाडि

प्रतिक्रिया