नेपाल आइडल सिजन ५’ का विजेता करणलाई प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

३ दिन अगाडि

काठमाडाैं - गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गितार उपचार दिएका छन् । उनलाई बालुटारमा बधाईसहित गिता उपहार दिएका हुन् ।

करणलाई बधाई दिँदै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताए। ‘युवा पुस्ताका हरेक सुखदुःखमा म साथमै छु,’ उनले भने। प्रधानमन्त्रीले करणको सांगितिक क्षेत्रमा आफूले निकै राम्रो सम्भावना र भविष्य देखेको बताए। 
 

३ दिन अगाडि

प्रतिक्रिया