महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी  अब नेपाली बजारमा सार्वजनिक

३ दिन अगाडि

काठमाडाैं- महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं लगायतका  नेपाली बजारका  विभिन्न शोरुममा देखिन थालेको छ । नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जीले महिन्द्राका शोरुमहरुमा नयाँ इलेक्ट्रिक गाडी समेत डिस्प्ले गरेको छ । गाडीको औपचारिक सार्वजनिक गर्न भने बाँकी रहेको छ । केही दिन पहिले नै यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ सार्वजनिक भइसकेको छ ।

नेपाली बजारमा महिन्द्रा एक्सयूभी ४०० ईभीको ईएल ९ओ० भेरिएन्ट उपलब्ध भएको हो । यसमा ११० किलोवाटको मोटर र ३९.४ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । 
 

३ दिन अगाडि

प्रतिक्रिया