आजको विदेशी विनियमदर, कुन देशको कति पुग्यो ?

४ दिन अगाडि

काठमाडाैं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज पाउन्ड १ को खरिद दर १६८.६४ रुपियाँ र बिक्री दर १६९.४० रुपियाँ रुपियाँ कायम भएको छ । हिजोकोतुलनामा केही घटेको हो ।  त्यस्तै अमेरिका,अष्ट्रेसिलिया लगायतको मूल्य भने स्थीर रहेको छ । doller

४ दिन अगाडि

प्रतिक्रिया