फुडमाण्डुको ‘मनसुन म्याजिक’ क्याम्पेन सुरू

३ दिन अगाडि

काठमाडौं - नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्ने छन् । ‘भोक र झरी रु डन्ट वरी‘ बिकज फुडमान्डुमा अफर असारै भरी १’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकहरूलाई ७०५ सम्मको भारी डिस्काउन्ट प्रदान गर्दैछ ।

साथमा सेल्स अफर अन्तर्गत ग्राहकहरूले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरू काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुराँहरूबाट पाउन सक्ने छन् । सेल्स अफरका साथसाथै फुडमाण्डुले ‘मनसुनम्याजिक’ नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ जसअन्तर्गत ग्राहकहरूलाई ४०५ सम्म छुट प्रदान गरिनेछ । उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकहरूले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सक्ने छन् ।
 

३ दिन अगाडि

प्रतिक्रिया