मेयर रेणु दाहाल र प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल धान रोप्दै

२ दिन अगाडि

काठमाडौँ - भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल धान  रोप्दै ।

IMG-20240629-WA0048

IMG-20240629-WA0019
 

२ दिन अगाडि

प्रतिक्रिया