कति पुग्याे बिदेशी बिनिमय दर ?

२ दिन अगाडि

काठमाडाैं - नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज पाउन्ड १ को खरिद दर १६८.३४ रुपियाँ र बिक्री दर १६९.१० रुपियाँ कायम भएको छ । 

शुक्रबारको तुलनामा केही घटेको हो । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार पाउन्ड १ को खरिद दर १६८.५४ रुपियाँ र बिक्री दर १६९।२९ रुपियाँ कायम भएको छ । rasta bank

२ दिन अगाडि

प्रतिक्रिया