भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित

१ दिन अगाडि

काठमाडौँ - प्रतिनिधिसभाबाट भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सभामा प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित भएको हो । यो विधेयकमाथि संसोधन प्रस्ताव प्रस्तुत गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ ।
 
 

१ दिन अगाडि

प्रतिक्रिया