टी- २० क्रिकेटबाट जडेजाले पनि लिए  सन्यास

१ दिन अगाडि

काठमाडौँ - भारतीय स्टार अलराउन्डर रविन्द्र जडेजाले टी- २० क्रिकेटबाट सन्यास लिएका छन् ।

शनिबार राति फाइनलमा दक्षिण अफ्रिकामाथि ७ रनको रोमाञ्चक जित दर्ता गर्दै भारतले १७ वर्षपछि टी- २० विश्वकपको उपाधि उचाल्यो । विश्वकप उपाधि उचालेसँगै जडेजाले सन्यास लिएका हुन् । यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीले पनि टी(२० फम्र्याटबाट सन्यास लिइसकेका छन् ।


 

१ दिन अगाडि

प्रतिक्रिया