सिद्धार्थ बैंक शाखामा आगलागी

२ दिन अगाडि

काठमाडौँ - वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी भएको छ।

बैंकको शाखा कार्यालयबाट निस्केको धुवाँको मुस्लो बढिरहेको छ। आगलागी स्थलमा प्रहरी पुगेको छ भने बारुण यन्त्र आउने क्रममा रहेको छ। आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

२ दिन अगाडि

प्रतिक्रिया