रोल्पामा  सवारी दुर्घटना, केही घाइते

२ दिन अगाडि

काठमाडाैं- रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु १ ज ३२५२ नम्बरको यात्रुवाहक जीप बुढागाउँमा दुर्घटना हुँदा ११ जना यात्रु गम्भीर घाइते भएका छन् ।

अन्य केही घाइते यात्रुको उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीको भनाई छ ।

२ दिन अगाडि

प्रतिक्रिया