धितोपत्र बोर्डको अध्यक्ष छान्न पुरानै समितिलाइ नयाँ बनाइयाे, कार्यबिधि के हुन्छ?

१ दिन अगाडि

काठमाडाैं - नेपाल धितोपत्र  बोर्डको अध्यक्ष छान्नका लागि यस अघिकै समितिलाई निरन्तरता दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पुरानै समितिलाई निरन्तरता दिएको हो ।

समितिमा योजना आयोगका उपाध्यक्ष मिनवहादुर श्रेष्ठ, अर्थ सचिव मधु परासिनी  रउदय निरौला रहेका छन् ।  यस अघिको प्रक्रियाबाट समितिले ५ जनाको सर्ट लिस्टबाट तीन जनाको नाम सिफारिस गर्न नसकेपछिप्रक्रिया रद्द भएको थियो ।  समितिले पूरानै कार्यविधि अनुसार मंगलबारबाटै काम थाल्ने समिति  जनाएकाे छ । समितिले पूरानै कार्यविधि अनुसार प्रक्रिया छनोटको काम अघि बढाउने छ । १५ दिनकाे समय दिएर पुन अावेदन खुल्नदा गराउने तयारी छ ।

१ दिन अगाडि

प्रतिक्रिया