सामुहिक राजीनामा बुझाउने तयारीमा रास्वापा, सचिवालय बैठक बस्दै

२ दिन अगाडि

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सचिवालय बैठक बोलाएको छ । बिहान ८ बजे सिंहदरबारमा सचिवालयको बैठक बोलाएको हो । सत्ता फेरबदलको तयारीपछि अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाएको रास्वपाको एक सांसदले बताए । रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेको छ । रास्वपा नेताहरुका अनुसार  मन्त्रीहरुले सामुहिक राजिनाम बुझाउने तयारीमा जुटेका छन् ।

२ दिन अगाडि

प्रतिक्रिया