नवविवाहित जोडीलाई बुद्ध एयरले टिकट उपहार दिने

२ दिन अगाडि

काठमाडौँ - बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरूप पोखराको दुईतर्फी टिकट दिने भएको छ ।

यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ।यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्धले पोखराको दुईतर्फी टिकट उपहार स्वरूप दिनेछ । 

 

 
 

२ दिन अगाडि

प्रतिक्रिया