राप्रपाले पनि बोलायो पदाधिकारी बैठक

२ दिन अगाडि

 काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि पदाधिकारी बैठक बोलाएको छ ।

सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको हो ।बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको उनको भनाइ छ ।सोमबार मध्यरातमा कांग्रेस–एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरूले पनि छलफलमा जुटेका छन् ।

२ दिन अगाडि

प्रतिक्रिया