कालिमाटीमा आज गोलभेडा, काउलि इस्कूस सहित अन्य तरकारीको मुल्य कति ?

शुक्रबार, ०४ साउन २०८१, ०८ : ५०

काठमाडौं- कालीमाटी तरकारी तथा फलफूल बिकास समितीले आज शुक्रबार तरकारि तथा फलफूलको मुल्य तोकेको छ जस अनुसर कालीमाटीमा आज  सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, इस्कुस ९० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, ज्यापु काउली ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य निर्धारण भएको छ ।

यस दिन तीते करेला, परवर, झिगूनी ७० रुपैयाँमा, लौका, हरियो डल्ले फर्सी ८० रुपैयाँमा, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, भिण्डी १०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

शुक्रबार, ०४ साउन २०८१, ०८ : ५०

प्रतिक्रिया