घट्यो कुखुराको मासुको मूल्य

सोमबार, ०७ साउन २०८१, १७ : २१

काठमाडौँ - आजबाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ । 

मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ६० देखि ६५ रूपैयाँ छ। यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ७५ देखि ८० रूपैयाँ थियो।

सोमबार, ०७ साउन २०८१, १७ : २१

प्रतिक्रिया