साधना म्युजिक अवार्ड, उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (सुचीसहित)

४ बर्ष अगाडि

काठमाडौ – “अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान ” भन्ने मुख्य उद्धेश्यका साथ अवार्ड गर्न लागीएको साधना म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ३८ विद्यामा १९० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिकी अध्यक्ष सामना शाह द्धारा जारी विज्ञप्तीमा जनाइएको छ । सामना म्युजिक एण्ड क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक,लोकदोहोरी, लोक पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।

अनलाईन भोटिङ र जज हरुको मुल्याङकनको आधारमा अवार्ड कार्यक्रम आयोजना गरिने उनले बताइन । उनका अनुसार अवार्डमा ५० प्रतिशत भोटिङ बाँकी ५० प्रतिशत बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ ।

उत्कृष्ट पाँचमा परेका कलाकर्मीलाई केही दिनमा नै एक कार्यक्रम विच प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम संयोजक गौत्तम शेर्पाले जानकारी दिए । साधना म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

उत्कृष्ट पाँच मनोनयन नामावली निम्नानुसार छ ।

सर्बोत्कृष्ट राष्ट्रिय गीत 
बैकुण्ठ महत — बेरोजगार
कला लम्साल — तराई आँगन
बिष्णु जंग शाह — माटो
यज्ञ सापकोटा — देश कै लागि मर्छु
बल न्यौपाने — अब यी हातहरु

लोक दोहोरी बिधा

सर्बोत्कृष्ट लोक गीत

जुना श्रीस — सिन्दुर
स्व. सन्तोष बानियाँ — बिरह
प्रकाश सपुत — बोल माया
प्रसाद खप्ताडि मगर — बिना सालैजो ठाडो भाका
इन्दिरा गुरुङ — कलेजी

सर्बोत्कृष्ट शब्द

प्रल्हाद सुबेदी—शब्दकोष
शिब हमाल — लालुमै
प्रसाद लामिछाने — रातो माटोको
नबराज पन्त — सालको पात
डम्मर चन्द बगर — नियति

सर्बोत्कृष्ट लय

केशब सापकोटा — लाएक छैन म
जय देबकोटा — बर्खा लागेछ क्यारे
रामु खड्का — शुभकामना समबेदना
प्रकाश कटुवाल — छेकेन जामाले
ऋषि खड्का — अधुरो प्रेम

सर्बोत्कृष्ट शब्द (नब प्रतिभा) 
मधु सुदन डाँगी — जोडी ढुकुर
सन्ध्या के. सी. — स्वर्णपदक
रामु बिरही — जोगी
रितु ब्रोकन — बादलले रङ फेरे जस्तै भो
अर्जुन पन्त — कस्तो लोकतन्त्र

सर्बोत्कृष्ट लय (नब प्रतिभा) 
सागर लामा — पान खायो मायाले
रबिन लामिछाने — नआउ मेरो भाइ
बिनोद बाबु के. सी. — अझै भागी जाम
नबिन पुलामी — बाटो फरक भो
शान्त शिशिर — सुगन्ध

सर्बोत्कृष्ट गायक 
रामजी खाँड — ढल्के बर
खुमन अधिकारी — कोइलि कराउने
मौसम गुरुङ —हारे मैले
नेत्र भण्डारी — नियति
गणेश अधिकारी — बलिदान

सर्बोत्कृष्ट गायक (नब प्रतिभा) 
रन्जित परियार — रेलको भाडा
बसन्त बि. क. — ज्यान माया
राम गोपाली — स्वर्णपदक
दिनेश क्षेत्री — केसरी
बिर्ख बिश्वकर्मा — शुभकामना समबेदना

सर्बोत्कृष्ट गायिका 
बिष्णु माझी — लालुमै
सुनिता दुलाल — मुखैमा चिनी
देबी घर्ती — रातो माटोको
पुर्णकला बि. सि. — छोरीको बेदना
चिजा तामाङ — किरेमिरे लाकुरी छायाँ

सर्बोत्कृष्ट गायिका (नब प्रतिभा) 
सुमित्रा लामा — उमेर भयो १७
रितु तामाङ — पशुपतिमा सुनैको गजुर
सुमन थापा मगर — लाहुरे साईलो
सुनिता अधिकारी — पानको मिसी
रिना के. सी. — भंगेरी

सर्बोत्कृष्ट मोडल पुरुष (अभिनय)    
महेन्द्र गौतम — नियति
बिमल अधिकारी — बलिदान
ध्रुब हिमाली — नआउ मेरो छेउ
बुद्धबिर थापा — बिरह
आशिर प्रताप जंग — अभाब

सर्बोत्कृष्ट मोडल महिला (अभिनय)

रन्जिता गुरुङ — बिरह
सारिका के. सि. — बलिदान
अन्जली अधिकारी — बोल माया
रुपा कंडेल — आँशु
संचिता शाही — आमा

सर्बोत्कृष्ट मोडल पुरुष (नृत्य)

शंकर बि. सी.— पान खायो मायाले
जेम्स बि. सी. — मुटुको छेउ कुना
दिनेश थापा — सालको पातको टपरी दुना
निर आले मगर — छुक छुके रेल
प्रदिप रोका — ज्यान माया

सर्बोत्कृष्ट मोडल महिला (नृत्य)

करिश्मा ढकाल — रेलको भाडा
रिचा थापा — जुन हौ कि तारा
टिका जैसी — मन पराए
सरिश्मा मगर — तरकारी काउली
अनु पराजुली — केसरी

सर्बोत्कृष्ट मोडल पुरुष (नव प्रतिभा)

सागर थापा — बैसाखी
प्रकाश सापकोटा — तगारो
विप्लप खड्का — कान्छा
उद्धब सापकोटा — बजारको माया
मिलन खत्री — मुटु चोइटा चोइटा

सर्बोत्कृष्ट मोडल महिला (नव प्रतिभा)

साया भण्डारी — के यस्तो हुन लेखेको
आयुष्मा कार्की — हारे भगवान हारे
सिता धमला — तिमि मर्छेउ थाहा छ
अन्जली चन्द ठकुरी — मारा मार
पदमा जोशी — पराइ

सर्बोत्कृष्ट निर्देशक (अभिनय)

कपिल लामा — बलिदान
स्मृति तिमिल्सिना — अभाब
एकेन्द्र सारा शंकर — विधाता
चित्र मास्की मगर — पुर्णिमाको रातमा
मदन खड्का — तिमि मर्छेउ थाहा छ

सर्बोत्कृष्ट निर्देशक (नृत्य)

शंकर बि. सी. — पान खायो मायाले
रन्जित कुमार क्षेत्री — तरकारी काउली
बिक्रम चौहान — खोलिमा माछी
काजिश श्रेष्ठ — रातो अबिर
मौसम हिमाली — लाहुर

सर्बोत्कृष्ट छायाँकार

राजेश घिमिरे — लालुमै
करण चैसिर — बोल माया
सुरेश श्रेष्ठ — बलिदान
बासु बराल — शंख
बिरेन्द्र भट्ट — स्वर्ग

सर्बोत्कृष्ट सम्पादक

सुजन शाही — बलिदान
दिपक बिष्ट — दलित
रबिन बि. क. — कोइलि कराउने
नबिन घर्ती मगर — पान खायो मायाले
मिलन बि. क. — खोलिमा माछी

आधुनिक बिधा 
सर्बोत्कृष्ट गीतकार

आनन्द अधिकारी — कर्के नजर
सहादेब कोइराला — हिजो सम्म मेरै थियो
डी. आर. उपध्याय — स्वार्थी छ दुनियाँ
पदमा लिङ्खा मगर — आफ्नै गीत
राम चन्द्र ढकाल — कती म सम्झु

सर्बोत्कृस्ट गीतकार ९नव प्रतिभा०

घनश्याम बानियाँ — तिमीले गर्ने माया
बिकाश थापा — हावाको झोका
होम बहादुर घले — भर छैन
देबेन्द्र पुवारे — आगो लगायौ
केशब बैरागी माइलो — तिम्रै हुँ म

सर्बोत्कृष्ट संगीत

कस्तुप पन्त — तिमीले चिरा पारेको मुटु
डि। आर। अटु — बेलै त हो उनको
राजकुमार बगर — तिम्रो माया पाउन
श्रीकृष्ण बम मल्ल — माया गर्छु
सन्तोष श्रेष्ठ — स्वार्थी छ दुनियाँ

सर्बोत्कृष्ट गायक

रामकृष्ण ढकाल — माया गर्छु
नरेन्द्र प्यासी — आगो लगायौ
प्रमोद खरेल — गोप्य
सी। डि। विजय अधिकारी — सुसेल्दै तिमीले
प्रेम अर्याल — चोट

सर्बोत्कृष्ट गायिका

अन्जु पन्त — तिम्रै हुँ म
नित्य शिवा — मेरो दिलमा तिमीले
इन्दिरा जोशी — हाँस्न सिकायौ
मेलिना राई — आफ्नै छायाँले
बिन्दु परियार — घरबार

सर्बोत्कृष्ट मोडल पुरुष

सनम कठायत — आगो लगायौ
दुर्गेश थापा — राखी
जिवन खड्का — मलाई त बिर्सन्छौ होला
दिपक ढकाल — बग्ने खोला
देबेन्द्र क्षेत्री — माया लाएर हेर

सर्बोत्कृष्ट मोडल महिला

अनु शाह — किन टाढा भयो
शिल्पा पोखरेल — आज म तिमीलाई
सृष्टि खड्का — फर्केर आएन मायालु
सगुन शाही — परदेशी
उषा सुबेदी — चोट

सर्बोत्कृष्ट मोडल पुरुष ९नव प्रतिभा०

प्रेम खड्का — साइनो
सुमन खतिवडा — पियारी
इच्छाराम परियार — तिमीलाई भुल्ने दबाइ
देबराज आचार्य — पल पल
सन्देश शर्मा — तिमीलाई माया गर्ने

सर्बोत्कृष्ट मोडल महिला ९ नव प्रतिभा०

सन्जिता राणा — आत्मा
सरिता कुँवर — मैले त् तिमीलाई
सबिता आले — मन परेको जुत्ता
राजकुमारी तामाङ् — आफ्नै छायाँले
लक्ष्मी कार्की — हाँस्न सिकायौ

सर्बोत्कृष्ट निर्देशक

शंकर अधिकारी “घायल“ — साच्चै कसम
राजिब बलामी — मनको मिलन
बिक्रम चौहान — मलाइ देखेर
अशोक बि। क। — मलाई त बिर्सन्छौ होला
प्रदिप रसाइली — हाँस्न खोज्छु हाँस्न सक्दिन

सर्बोत्कृष्ट छायाँकार

अर्जुन तिवारी — मखमली चोली
ज्ञानेन्द्र शर्मा — रेलीमै
उत्सब दाहाल — यो जुनीमा
अजय रेग्मी — राखी
रबिन्द्र बराल — तिमी र म

सर्बोत्कृष्ट सम्पादक

बिकास दाहाल — मायालु ९ २
टेकेन्द्र शाह — धोका
निशान घिमिरे — गुडी जाने रेल
अबिनास डि. सि. — तिम्रो आखाको रङ
दिन्सन शाह — हुरी आयो

पप र लोकपप र डि। जे। बिधा

सर्बोत्कृष्ट शब्द 
बिनोद ढकाल — घ्युयै लाएन
सज्जन धामी — जन्त घनकाउलि
आर। के। खत्री — सुनसान यो रातमा
म्याक्स नेपाल — म एक परदेशी
ध्रुब शाही — म त तिम्रो मायामा

सर्बोत्कृष्ट संगीत

राजेन्द्र भट्ट — भुन्टी
हरि थापा — चौबन्दिको तुना
प्रमोद डि। जी। — तिमि संग मेरो खुशी “
उत्तम थापा — पागल मन
जगत तिरुवा — जेल नेल

सर्बोत्कृष्ट गायक

बादल थापा — ओइ तिम्रो छ कि छैन कोहि
म्याक्स नेपाल — म एक परदेशी
सज्जन धामी — चुरोट सल्काउने
राजु बिरही — काली
सुजन ढकाल — सुन केसरि

सर्बोत्कृष्ट निर्देशक ९नव प्रतिभा०

राजन महर्जन — झुम्का लाए तराइको
नवराज सुबेदी — तिमि संग मेरो खुशी “

दीपेन्द्र भण्डारी — ओ झुमा
प्रकाश क्षेत्री — स्वर्ग
निसान एस के — सरकारी माया

सर्बोत्कृष्ट सम्पादक ९नव प्रतिभा०

राजेश कुमार — रुदै रुदै
मिन रावल — ब्याड ह्याबिट
दिनेश वली — मलाई किन किन
पदम सुबेदी — बिना तिम्रो साथमा
कमल बि. सी. — बरु पागल हुन्छु म

सर्बोत्कृष्ट एरेन्जर

कमल सौराग — तिमि एक प्रेम कथा
बिश्वास नेपाल — घातै घात पाए
भुवन प्रकास बडू — रुने बनायो
केशब बडू — चुरोट र गाँजा
महेश बिक्रम पाण्डे — यो आखाँमा हेरन

४ बर्ष अगाडि

प्रतिक्रिया