प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

शुक्रबार, ३२ साउन २०८१, १० : ५६

काठमाडौं- नेपाली बजारमा बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थिर रहेको सुनको मुल्य शुक्रबार ९ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार, ३२ साउन २०८१, १० : ५६

प्रतिक्रिया