सुनको मूल्य स्थिर

मंगलबार, ११ भदौ २०८१, ११ : ०६

काठमाडौँ- साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।

महासघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 


 

मंगलबार, ११ भदौ २०८१, ११ : ०६

प्रतिक्रिया