काठमाडाैं-न्दु शंकर चिनी उद्योग लि, हरिवन, सर्लाही बाट उत्पादन वर्ष २०८०÷०८१ मा उत्पादित राज हंस ब्रान्ड को चिनीमा फरक फरक बोरा मा फरक फरक उल्लेख भएको पाइएको छ । वाणिज्य विभागले शुक्रबार छापा हान्दा कुनै बोरा मा ५७५० उल्लेख छ कुनै मा ६००० उल्लेख भएको भेटिएको विभागले जनाएको छ ।
रानी सती इन्टरनेशनल प्रा।लि। को नेकाप स्थित गोदाम बाट चिनी खरिद गर्न आएको गाडी चेक जाँच गर्दा सो गाडीमा कुलेश्वर ले जारी गरेको बिक्री बिल भेटिएको थियो, विभागले तप अनुसन्धान गरेपछिसती ले लाई चिनी बेचेको र स्वीट को नाम मा बिल जारी गरेको देखियो। सो कार्य मूल्य वृद्धि गर्ने आशय ले गरिएको हो की भन्ने आशङ्का लागेको हुँदा थप यकिन र अनुसन्धान गर्न रानी सती को नेकाप स्थित गोदाम मा रहेको १२००००के.जी। चिनी सिलबन्दी गरिएको विभागको भनाई छ ।
प्रतिक्रिया