साल्ट ट्रेडिङ्गले आज ६२ औँ बार्षिकोत्सव मनाउदैँ

विहीबार, २७ भदौ २०८१, १० : २०

काठमाडौँ- साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आज आफ्नो ६२ औँ बार्षिकोत्सव मनाउदैँ छ ।

 उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आतिथ्यतामा  हुन गईरहेको सो कार्यक्रम विभिन्न समारोह को साथ विभिन्न पुरस्कार, सम्मान सहित छात्रवृत्तिहरु पदान गर्ने कार्यक्रम समेत साल्ट ट्रेडिङ्गले राखेको छ ।

 

विहीबार, २७ भदौ २०८१, १० : २०

प्रतिक्रिया