सुनको मुल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, ०४ असोज २०८१, ११ : १०

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन अघिल्लो दिनको तुलनामा तोलामा एक हजार पाँच सय रूपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
 

शुक्रबार, ०४ असोज २०८१, ११ : १०

प्रतिक्रिया