आज पनि बढ्यो सुनको मुल्य

विहीबार, १० असोज २०८१, १० : ५२

काठमाडौं  नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ बढेको हो । हिजो (बुधबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार, १० असोज २०८१, १० : ५२

प्रतिक्रिया