काठमाडौँ – कमलादीमा रहेको ज्याक डेनियल डान्सबारका सञ्चालकले ३ जना बंगलादेशी नागरिकमाथि लुटपाट गरेका छन् ।
२७ गते राती नेपाल आएका ३ जना बंगलादेशी नागरिकसँग डान्सबार सञ्चालकलेहरुले लुटपाट गरेको हुन् । ति ३ जना बंगलादेशी नागरिकले ३ वटा बियर खाएर बिल माग्दा डान्सबार संच्चालकले २ लाख ५० हजार बिल दिएका थिए । त्यसपछि उनिहरुमाथि लुटपाट समेत गरेका थिए ।
ज्याक डेनियल डान्सबारले लुटपाट गरेपछी ति बंगलादेशी नागरिकले दरबारमार्ग प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि लगत्तै डीएसपी विनोद घिमिरेको कमाण्डमा गएको टोलीले अहिले डान्सबारका सञ्चालक किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेका छन् ।
पछिल्लो समयमा बालाजु, नयाँ बसपार्क, ठडमेल क्षेत्रमा यस्ता घटना बारम्बार भइरहने गरेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।