काठमाडौं - सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१।०८२ को बाह्य लेखापरिक्षणको लागि श्री एन.अमात्य एण्ड कम्पनी, चार्टड एकाउण्टेन्ट्सलाई नियुक्त गरेको छ।
यो निर्णय कम्पनीको चैत २१ गते सम्पन्न सातौं वार्षिक साधारण सभामा गरिएको हो। सभामा संस्थाका सञ्चालकहरू तथा सेयरधनीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया