फुस्रो टाउके सारौँ (तस्बिर)

आइतबार, २४ चैत्र २०८१, ११ : १०

काठमाडौं - सुनसरीको इनरुवा नगरपालिका–२ मा देखिएको फुस्रो टाउके सारौं । नेपाल, भारत र दक्षिणपूर्व एशियाको खुला गाउँ, खुला जंगली  क्षेत्र र खेतीपातीमा पाइने यो आंशिक रूपमा प्रवासी चरा हो ।
 

आइतबार, २४ चैत्र २०८१, ११ : १०

प्रतिक्रिया