बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बुधबार, २७ चैत्र २०८१, १० : ४४

काठमाडौं - नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार १८३० कायम भएको चाँदीको मूल्य बुधवार  एक हजार ८३५ रुपैयाँ कायम भएको हो ।

बुधबार, २७ चैत्र २०८१, १० : ४४

प्रतिक्रिया