काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको ८ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छ ।
नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन न.१०\२०८१ बमोजिम उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरुले ७ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
उक्त शेयर खरिदको लागि आवश्यक प्रमाण संग्लन गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफूले कति शेयर खरिद गर्ने हो सो को लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया