काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रम्हदेवमा बुधवार बिहान देखिएको बादलले घेरिएको सूर्यको दृश्य । स्थानीय र बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त वायुको प्रभावका कारण बादल लागेको छ ।
प्रतिक्रिया