काठमाडौं - क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँका दरले ७५ लाख कित्ता आइपीओ नेप्सेमा आज सूचीकृत भएको हो । कम्पनीको ओपनिङ रेन्ज १००.८६ रुपैयाँदेखि ३०२.५८ रुपैयाँसम्म तोकेको छ ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर चैत २८ गते देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया