काठमाडौं - मुस्ताङमा बुधवार राति अविरल वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्र हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् ।
प्रतिक्रिया