हावाहुरीले तानसेन महोत्सवमा क्षति (तस्बिर)

विहीबार, २८ चैत्र २०८१, १३ : ०४

काठमाडौं - पाल्पाको तानसेनमा जारी दोस्रो तानसेन महोत्सव स्थलमा  हावाहुरीले  पुर्याएको  क्षति । 

बुधवार दिउँसोदेखि परेको पानी र राति चलेको हावाहुरीका कारण महोत्सव स्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार ढलेका छन् । महोत्सव स्थल क्षति भएकाले महोत्सव नै अनिश्चित बनेको छ । हावाहुरीले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

विहीबार, २८ चैत्र २०८१, १३ : ०४

प्रतिक्रिया