काठमाडौं - पछिल्लो समय देशभरि नै झरी परेको छ । कतै पानी रोकिएको छ भने कतै पानी पर्ने क्रम जारी छ । यसैबीच पानी रोकिएपछि काभ्रेको पनौनी नगरपालिका–२ कुसादेवीबाट देखिएका केही सुन्दर एवम् र मनोरम दृश्य आजको अर्थले कैद गरेको छ । पानी रोकिएसँगै कुसादेवी क्षेत्रको आकाश धुम्म देखिन्छ भने प्रकृति निकै हरियाली देखिएको छ । पानी परेको कारण वातावरण स्वच्छ हुनुका साथै टाढाको दृश्य पनि स्पष्ट साथ देखिएको छ ।
प्रतिक्रिया