काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा एमिल प्रधान नियुक्त भएका छन् ।
कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा सम्मका लागि प्रधानलाई सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालक अनिता रायमाझी टण्डनले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो ।
प्रतिक्रिया