सागर र मधुको ‘सनाइ ढोलकी’ सार्वजनिक (भिडियोसहित)

बुधबार, ०३ बैशाख २०८२, १७ : ०९

काठमाडौं– कलाकार सागर बीसी र मधु केसीको स्वरमा  ‘सनाइ ढोलकी’ बोलको गीत सार्वजनिक भएको छ ।  

विवाहको मौसमलाई लक्षित गर्दै ल्याइएको यो गीत सागर बीसीकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

शिव हमालको रचना रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतमा मनोज गुरुङ, संजिता बोलाखे लुईटेल, सीमा थापा र अमिस उपरकोटीको अभिनय रहेको छ ।

 

बुधबार, ०३ बैशाख २०८२, १७ : ०९

प्रतिक्रिया