काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख ३ गते बुधबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया