काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९८ अंकले बढेको छ ।
सेसन अवधिमा ४.९८ अंक बढेर नेप्से २७०१.२२ विन्दुमा पुगेको छ । आज प्रि ओपन सेसनमा ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर किनबेच हुँदा १२ लाख ६७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जसमध्ये २८ कम्पनीकोको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।
प्रतिक्रिया