काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
कम्पनीको २७ प्रतिशत हकप्रद पछि ५१६.६६ रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सेयर बजारमा सोही मूल्यको आधारमा आइतबार कारोबार खुल्नेछ ।
प्रतिक्रिया