काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै मूल्य स्थिर रहेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० कायम भएको छ ।
यस्तै चाँदीको मूल्य शुक्रबार १९ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ ।
प्रतिक्रिया