एनआइसी एशिया लघुवित्तको सञ्चालकमा पौडेल नियुक्त

आइतबार, ०७ बैशाख २०८२, १३ : २९

काठमाडौं- एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । 

संस्थाको आज वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकमा नियुक्त भएका हुन् । 

आइतबार, ०७ बैशाख २०८२, १३ : २९

प्रतिक्रिया