काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले घटेको छ ।
सेसन अवधिमा १.८५ अंकले घटेर नेप्से २७०४.१८ विन्दुमा पुगेको छ ।
यो सेसनमा ६१ कम्पनीको ३ हजार ३ सय २६ कित्ता सेयर कारोबार भएको छ । आज सेसन अवधिमा १९ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया